Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई बागमती प्रदेश प्रमुखको आह्वान

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा दावी पेश गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गदैै संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सभाका सदस्यालाई दाबी पेश गर्न आह्वान गरेको हो । कार्यालयले बिहीबार…