Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


भरतपुरकाे मेयरमा सुवेदीलाई उम्मेद्वार बनाउने एमालेको निर्णय

भरतपुर । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । अघिल्लो पटक मेयरमा पराजित उम्मेदवार देवी ज्ञवालीको प्रस्तावमा सुबेदीको नाम टुंगो लागेको हो । ज्ञवाली चितवन एमालेका इन्चार्ज पनि हुनुहुन्छ । विजय सुबेदी बाग्मती प्रदेशसभा सदस्य समेत हुनुहुन्छ् । २०७४ सालमा भएको निर्वाचनमा उहाँले चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट…