हेटौँडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत बागमती प्रदेश अधिवेशनबाट इन्द्र बहादुर बानियाँ निर्वाचित हुुनु भएको छ । सभापतिको लागि दोस्रो चरणको मतदान प्रक्रियाबाट उहाँ सभापतिमा निर्वाचित हुनु भएको हो । उहाँले अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई पराजित गर्नु भएको हो । दुई हजार २५ खसेको मत मध्ये बानियाँले एक हजार ८५ मत प्राप्त…