Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


गोर्खामा बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन भएको छ । गोरखाको सिरुङ्टारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको हो । यससँगै बहुचर्चित यो आयोजनाको निर्माण सुरु हुने अपेक्षा बढेको छ । गोरखा र धादिङ जिल्लाको बीचबाट बग्ने बुढीगण्डकी नदीमा २६३ मिटर अग्लो ड्याम बन्ने छ भने…