Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


फ्लाई दुबईले पोखरा विमानस्थलमा आजदेखि नियमित हवाई उडान गर्दै

काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान शुरु गर्दैछ। अङ्ग्रेजी नयाँ वर्षको दिन २०७९ साल पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन नसकिरहेकाे समयमा फ्लाई दुबईको नियमित उडान शुरु हुन लागेको हो। नियमित उडान हुने भएपछि पर्यटन व्यवसायी, उद्योगीलगायत उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक…