काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित एक समाराेहकाबीच एकता घोषणा गरिएको हो। त्यस्तै, पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ। नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो । विभिन्न कम्युनिष्ट घटकहरू…