Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कांग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छः महामन्त्री शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगरे हुने बताउनुभएको छ। पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेकाे समयमा उहाँको यस्तो प्रतिक्रिया बाहिर आएको हो । शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीले राखेकाे जिज्ञासाको जवाफ दिंदै महामन्त्री शर्माले पार्टीभित्र फरक मत विगत र भविष्यमा पनि रहने तर्क…