Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


युवा पुस्ताको सोच बमोजिम काम गर्ने प्रधानमन्त्री कार्कीकाे प्रतिवद्धता (तस्बिरसहित)

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच बमोजिम आफूले काम गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी युवाकाे आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्नुभएकाे हाे । प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराहरु नै जेनजी आन्दोलनको…