Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


बारा घटनापछि सुरक्षा निकायले बढायो थप सतर्कता (भिडियाे रिपोर्ट)

काठमाडाैं। गत बुधबार बारामा पार्टीको कार्यक्रममा सहभागी हुन गएका नेकपा एमालेका नेताहरुलाई जेनजी समूहले अवरोध गरेपछि अवस्था तनावपूर्ण बन्यो। एमाले र जेनजी युवाहरुबीच झडपको अवस्था आउँदा बारामा बुधबार र बिहीबार कर्फ्यू आदेश नै जारी गर्नुपर्‍यो। जेनजी युवाहरुमाथि आक्रमण गरेको आरोप लागेका एमाले कार्यकर्ताहरु पक्राउ परेपछि स्थिति अहिले केही मत्थर देखिएको छ। तर बारा घटनाले अगामी…