Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


पूर्वसभामुख महरालाई २० लाख रूपैयाँ धरौटीमा छाेड्न अदालतकाे आदेश

काठमाडाैं। उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको छ। अदालतका न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार महरालाई २० लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको हो। तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिएको अवस्थामाअदालतबाट थुनामा राख्ने गरी भएको गत असोज २९ गतेको…