Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


जेनजी आन्दोलनको असर पर्यटन क्षेत्रमाः खालि गुड्छन् पर्यटक बोक्ने बस

काठमाडाैं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रालिका अध्यक्ष एनकुमार साईले जेजी युवाकाे आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताउनुभएको छ। उहाँले आन्तरिक पर्यटकहरु पनि जेनजी आन्दोलनको त्रासका कारण बाहिर ननिस्कएको ब ताउनुभएकाे हाे। बाह्य पर्यटकरु नेपालको अहिलेको परिस्थिति हेरेर र आगामी दिनमा के हुन्छ भन्ने पूर्वानुमान गर्न नसकेर धेरै नआएको उहाँकाे भनाइ छ । पर्यटन…