Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


प्रधानमन्त्री कार्कीले संयोजक प्रसाईसँग वार्ता गर्ने

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई छलफलका लागि बोलाउनुभएकाे छ। प्रधानमन्त्री कार्कीले यहि मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गर्न बोलाउनुभएकाे हो। प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले संयाेजक प्रसाईलाई पत्र पठाउनुभएकाे छ। यसअघि संयाेजक प्रसाईले गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता…