काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार सामान्य अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से ३ अंकले घटेर परिसूचक २ हजार ६ सय ६ दशमलव ६७ बिन्दुमा आएको हाे। नेप्से घट्दा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ४६ हजार ४ सय कित्ता शेयर कारोबार भएको…