Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


सर्वपक्षीय बैठकः आगामी निर्वाचनमा केन्द्रित हुन सरकारसँग राजनीतिक दलको आग्रह

काठमाडाैं। राजनीतिक दलहरुले सरकारलाई आगामी निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरुले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा ल्याउन निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार बैठकमा सुरक्षा निकायहरुले सुरक्षा निकायहरुले…