Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


कास्कीको माछापुच्छ्रे गाउँपालिका एक हप्ता बन्द

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका एक हप्ता बन्द हुने भएको छ । कोरोना सङ्क्रमित बढेको भन्द्र गाउँपालिकाले एक हप्ताको लागि कार्यालय बन्द गर्न लागेको हो । गाउँपालिका कार्यालय रहेको वडा नम्बर–४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले शुक्रबारदेखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।…