काठमाडौं, बैशाख १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सो प्रस्ताव प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । सोमबार प्रदेशसभाको बैठक सुरु हुनासाथ पोखरेलले उक्त प्रस्ताव पेश गर्नुभएको हो । प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता…