प्रदीप पौडेलपोखरा । गण्डकी प्रदेश सरकारले कोरोना विरुद्धको खोपलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ । संघ सरकारले गर्ने खोप व्यवस्थापनमा प्रदेश सरकारले पनि समन्वय गर्ने नीति तथा कार्यक्रममा समेटेको छ । सोमबार आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम ल्याउँदै प्रदेश सरकारले कोरोना संक्रमण कम गराउन खोप नै अत्यावश्यक भएकोले प्राथमिकता दिएको बताएको छ…