सागर न्यौपानेस्याङ्जा । पाँच महिनाकी बालिकाको मृत्यु भएपछि भीरकोट नगरपालिकास्थित कालिका सामुदायिक अस्पतालमा ताला लगाइएको छ । भीरकोट–७ तिलारका यामबहादुर खाम्चाकी ५ महिनाकी छोरी लोककुमारी खाम्चाको मृत्यु भएपछि आफन्तले अस्पतालमा ताला लागेको स्याङ्जा प्रहरीका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा डाक्टर समयमा उपस्थित नभएको र लामो समयपछि जिल्ला अस्पताल रिफर गर्दा बाटोमै बालिकाले मृत्यु…