पोखरा । मौसममा खराबी आएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । गृह मन्त्रालयको समन्वयमा व्यवस्था भएको नेपाली सेनाको हेलिकोप्टरमा मुख्यमन्त्रीसहितको टोली बाढी र पहिरोपीडितका लागि राहत लिएर मनाङ पुगेको थियो । मनाङको मौसममा एक्कासी बदली भएपछि हेलिकोप्टर उद्धारमा पनि खटिन सकेको छैन । नेपाली सेनाको हेलिकोप्टर उद्धारमा खटिने…