Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


पोखरामा सडक महोत्सव हुने

पोखरा । पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २३ औं सडक महोत्सव हुने भएको छ । महोत्सव पौष १५ गतेदेखि १७ गतेसम्म हुने रेष्टुरेष्ट एण्ड बार एशोसियसन रेवानका अध्यक्ष लक्षुमण बरालले जानकारी दिनुभयो । महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने बिश्वास गरिएको छ । 'समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मुल आवश्यकता' भन्ने…