Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


गण्डकीका ९ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको कति सम्पत्ति ?

प्रदीप पौडेलपोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्का ११ सदस्यमध्ये ९ जनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । खेलकुद मन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाको सम्पत्ति सार्वजनिक भएको छैन । कृष्णचन्द्र नेपाली पोखरेलसार्वजनिक…