Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


गण्डकी प्रदेशका सांसद र पिएका लागि ५० लाख बढी दशैं भत्ता निकासा

पोखरा । यस वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले दशैं भत्ता नपाए पनि गण्डकी प्रदेशका सदस्यहरूको खातामा भने रकम निकासा गरिएको छ । प्रदेश सांसदहरूलाई बजेटमा उल्लेखित पारिश्रमिक ऐनअनुसार १ महिनाको तलब बराबरको भत्ता पठाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेशसभा सदस्यको सेवा सुविधा सम्बन्धी ऐनअनुसार सांसदलाई उक्त रकम पठाइएको हो । प्रदेशका सांसदसँगै उनीहरूका…