नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाल पोखरेलले शिक्षामा राज्यले आवश्यक लगानी गर्न नसकेके बताउनुभएको छ । बिहीबार शिक्षा समाज नेपालको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्न नवलपुर आउनुभएका मुख्यमन्त्री पोखरेलले शिक्षाको विकासका आवश्यक लगानी हुन नसकेको बताउनुभयो । केन्द्रले शिक्षा ऐन बनाउन ढिला गरेको अवस्थामा प्रदेशले बनाउने चेतावनी दिनुभयो । शिक्षामा…