बागलुङ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १९ विद्यालयले बजेट पाउने भएकाछन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ विद्यालय छनौटमा पर्दा बागलुङका १ सय १९ विद्यालय छनौटमा परेका हुन् । विद्यालयका लागि २४ करोड ७ लाख ५० हजार रुपैया बजेट स्वीकृत भएको हो । शिक्षा, विज्ञान…