Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


म्याग्दीमा मुख्यमन्त्री र मन्त्रीलाई १ रुपैयाँ दान अभियान

म्याग्दी । जिल्लामा गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई दिनका लागि १ रुपैयाँ दान अभियान सुरु भएको छ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन म्याग्दीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको स्वर्गीय बाआमाको नाममा ट्रष्टदेखि स्मृति पार्क बनाउन बजेट विनियोजन गरेको विरोध गर्दै १ रुपैयाँ संकलन अभियान सुरु गरेका हुन् । सोमबार…