स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका-३ मा सामान्य विवादकाबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीरकोट नगरपालिका वडा नम्बर-३ रिजुका ४५ वर्षीय श्याम बहादुर रोकाहा रहेका छन् । श्याम रोकाहा र याम बहादुरबीच सामान्य भनाभन हुँदा खेरी नै धकेलेर लडाएर कुटेको प्रहरीले जनाएकाे छ । श्याम रोकाहालाई आफ्नै दाजु पर्ने याम बहादुर रोकाहाले…