Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


म्याग्दीमा हरिकृष्ण र खम्वीरबीच मुख्य प्रतिस्पर्धा

म्याग्दी । म्याग्दी जिल्ला राजनीतिक रुपले पञ्चायत कालदेखि नै निकै चर्चित हो । पञ्चायत कालका सदबहार नेता भीमप्रसाद गौचनले म्याग्दीको चुनावी इतिहासमा विकास र कुटनीतिलाई सँगसँगै अघि बढाएका थिए । गौचनको त्यही पदचापलाई पछ्याउँदै म्याग्दीको राजनीति अघि बढिरहेको छ । म्याग्दीमा चुनावीका अनौठा कूटनीतिक खेलहरु हुने गर्दछन् । छक्का-पञ्जामा आधारित त्यस्ता खेलहरुले निर्वाचनको परिणामलाई नै…