म्याग्दी । म्याग्दी र बाग्लुङ जोड्ने ३ सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बाग्लुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गरेको हो । १ सय ७० मिटर अग्लो उक्त पुल निर्माणका लागि २०७८ साल असोजमा थानी–हिमशिखर जेभीले ३…