Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कवाडी संकलन केन्द्रमा महानगरकाे डोजर चल्याे

काठमाडौं। काठमाडौं महानगरपालिकाले रानीबारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ। काठमाडौं महानगर प्रहरी बलले बिहीबार रानीबारी क्षेत्रको टाउनप्लानिङ्भित्र रहेका २ वटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो। बस्तीकाबीच कवाडी संकलन केन्द्र रहँदा जोखिम हुने भन्दै साेही केन्द्र हटाइएको प्रहरी बलले जनाएको छ।महानगरले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै अभियान नै सञ्चालन…