काठमाडाैं । नेपाली सेनाले कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा परी वेपत्ता भएका एक जनाको खोजी कार्य जारी रहेको जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेका मध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य जारी रहेको…