Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


म्याग्दीका उच्च पहाडी क्षेत्रमा भारी हिमपात, बालीनालीमा क्षति

म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिल लगायतका क्षेत्रमा वर्षासँगै बाक्लो हिमपात भएको छ । बेमौसमी हिमपातका कारण घोडेपानी घुम्न गएका पर्यटकहरु भने रमाएका हुन् । हिमपातले वैशाखमा पनि जाडो बढाएको स्थानीयवासीहरुले बताएका छन् । समुन्द्री सतहदेखि २ हजार ८ सय मिटरमा अवस्थित घोडेपानीसँगै खोपारा, पुनहिल र मोहरेडाडा लगायतका उच्च पहाडी क्षेत्रका जंगल र…