काठमाडाैं । चितवनका नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भरतपुर महानगरपालिका-३ बेलचोकस्थित मंगलबार आफ्नो अफिसको कोठाभित्र कँडेलझुण्डिएको अवस्थामा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे हाे । कँडेल झुण्डिएको कोठामा सुसाइड नोट समेत भेटिएको प्रहरीले बताएकाे हाे । कँडेल मंगलबार साँझतिर झुण्डिएको हुन सक्ने प्रहरीले बताएकाे छ ।…