काठमाडौं । घरेलु टिम नेपाल विरुद्ध एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा युएईले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साेमबार बिहान ९ बजेदेखि सुरु भएकाे खेलमा युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेकाे हाे । नेपाललाई चौथो सफलता ललितनारायण राजवंशीले दिलाएका हुन् । ललितले रामिज शाहजादलाई एक रनमा आउट गराएका हुन् । यसअघि करण…