Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


बागलुङमा थपिए पाँच हजार ६ सय ४२ मतदाता

बागलुङ । बागलुङमा आगामी निर्वाचनलाई लक्षित गरि मतदाता नामावली संकलन अभियान सुरु भएको छ । मंसिर १६ गतेदेखि सुरु भएको नामावली संकलन अभियानमा हालसम्म पाँच हजार ६ सय ४२ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । बागलुङको दश वटै स्थानीय तह, एक इलाका प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन…