Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


एमालेको महाधिवेशनका कारण नागढुंगा-मलेखु सडक आज र भाेलि खुला

काठमाडाैं। नागढुंगा-मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ। तर यसअघि भने नागढुंगा-मलेखु सडकखण्ड दैनिक ५ घण्टा आंशिक बन्द गरेर स्तरोन्नति गरिएकाे थियाे।नेकपा एमालेको ११औं केन्द्रीय महाधिवेशन उद्‌घाटन सत्रलाई ख्याल गर्दै सोही सडकमा आवत-जावत नरोकिएको हो । नागढुंगा-मलेखु सडक आयोजनाले यहि मंसिर २४ गतेदेखि आंशिक बन्द गरेर काम गरिरहेको छ। दुई दिनका लागि बन्द…