Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


महाधिवेशनपछि एमाले एक ढिक्का भएर अघि बढ्ने नेता पाेखरेलकाे दावी

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने दावी गर्नुभएकाे छ। महाधिवेशनस्थल भृकुटिमण्डपमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखापरे पनि महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने दावी गर्नुभएकाे हाे। उहाँले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको…