Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


माओवादी लडाकु शिविरहरुमा भएका भ्रष्टाचारको तत्काल छानविन गर्नुपर्छ : कांग्रेस सांसद राणा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानविन गर्न सरकारसँग माग गर्नु भएको छ । सांसद राणाले माओवादी लडाकु शिविरमा पनि भ्रष्टाचारसम्बन्धि समस्याहरु रहेकाले त्यसको पनि छानविन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गर्नु भएको…