Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


एमालेकाे नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यकाे शपथग्रहणकाे समय ताेकि‌याे

काठमाडाैं। नेकपा एमालेले पार्टीका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुकाे पद तथा गोपनीयताको शपथ ग्रहणका समय तय गरेकाे छ। एमालेकाे निर्वाचन आयोगले पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथ ग्रहणको समय बिहीबार दिउँसाे ४ बजेका लागि भृकुटीमण्डपस्थित महाधिवेशन हलमै तय गरेको जनाएकाे हाे। एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्। पदाधिकारीसहित केन्द्रीय कमिटीमा बहुमत ओली…