Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्नुभएको छ । मोदीले बुधबार ट्विटरमार्फत सीताप्रति श्रद्धाञ्जली र प्रधानमन्त्री दाहालको परिवारमा समवेदना प्रकट गर्नुभएको हो । भारतीय प्रधानमन्त्री मोदीले सीता दाहालको निधनको खबरले मर्माहत भएको भन्दै नेपालीका ट्वीट गर्नुभएको छ । मोदीले ट्वीटमा भन्नुभएको छ ’श्रीमती सीता दाहालको…