काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताउनुभएको छ । आइतवार कांग्रेस संस्थापक नेता बीपी कोईरालाको ११० औं जन्म जयन्तीका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव कार्यक्रममा देउवाले बिपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडिरहेको बताउनुभएको हो । उहाँले आजको युवा पुस्तालाई पनि बिपीका…