Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


फेरि उठेन काठमाडौं उपत्यकाको फोहोर

काठमाडौं । पटक–पटक रोकिंदै आएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सोमबारदेखि पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण सोमबार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो । यसअघि काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले सोमबार उपत्यकाका १८ स्थानीय तहको फोहर…