Logo १ मंसिर २०८२, सोमबार | Mon Nov 17 2025


रुङ्गटालाई पक्राउ नगरेको भन्दै आज चितवन बन्द

काठमाडौं । चितवनका व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुङ्गटालाई हालसम्म प्रहरीले पक्राउ नगरिएको भन्दै शनिबार चितवन बन्द गरिएको छ । शंकर कंडेल न्यायिक संघर्ष समितिद्वारा आयोजना गरिएको बन्दको प्रभाव जिल्लामा देखिएको छ । बन्दले राजमार्गमा ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् । छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न सकेका छैनन् ।…