पर्वत । कोभिड–१९ बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हुने अमानवीय र पाशविक हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । बालबालिका एवं महिलामाथिको हिंसालाई मानवअधिकारको मुद्दाका रूपमा सम्बोधन गर्न नसकिएका कारण पर्वतमा अघिल्लो वर्षको तुलनामा यो वर्ष बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा वृद्धि भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतले सार्वजनिक गरेको तथ्याङक…