Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आजदेखि सुरू

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेशको अधिवेशनअन्तर्गत बन्दसत्र मंगलबारदेखि सुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि बन्दसत्र हुने भएको छ । अधिवेशनमा प्रदेशभरबाट करिब १२ सय जना प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय नयाँ कार्य समिति चयन…