Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


ई : सँग वार्ता गर्न सरकारले पहल गर्नुपर्छ : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं महानगरपालिका अगाडी उभिएर आन्दोलन गरिरहेका अभियन्त्रा ईः सँग वार्ता गरी समस्या समाधान गर्न सरकारले पहल लिनुपर्ने बताउनुभएको छ । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले अभियन्ता ईः काठमाडौं महानगरपालिकासँग विभिन्न माग राखि मेयरको कार्यालय अगाडि उभिइरहेको भन्दै माग सम्बोधन गराउन संघीय सरकारले पनि पहल गर्नुपर्ने…