काठमडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कला-संस्कृति, सम्पदाको संरक्षण-संवद्र्धन तथा प्रवद्र्धनको लागि सरकार मात्र नभएर निजी क्षेत्र र आम नागरिक सबैको साझा दायित्व रहेको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल यस्तो बताउनुभएको हो । उहाँले लोकतान्त्रिक शासन प्रणालीमा सबै वर्ग, क्षेत्र र पेसाले समान अवसर…