Logo १२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026


सामाजिक सञ्जाल कानून बमोजिम सञ्चालन हुनुपर्छ: उपसभापति गुरूङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सामाजिक सञ्जाल कानूनबमोजिम सञ्चालन हुनुपर्ने बताउनुभएकाे छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको विशेष अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उपसभापति गुरूङले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफू कानूनमन्त्री भएकै समयमा नेपालमा टिकटक बन्द भएको समेत स्मरण समेत गर्नुभयाे । दर्ता भएपछि पुनः सञ्चालनमा आएकाे बताउदै उहाँले…