काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशैभरी छरिएर रहेका स्वास्थ्य सेवाहरु एकीकृत गर्न जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित सबै प्रकारका स्वास्थ्य सुविधा सम्बन्धी कार्यक्रमलाई उहाँले स्वास्थ्य बीमा बोर्डमा गाभ्न प्रस्ताव गर्नुभयो । उहाँले…