Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौं । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको हो । हत्या हुनेमा २ महिला र दुई जना पुरुष रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोध ढुङ्गेलले बताउनुभयो । ढुङ्गेलका अनुसार दोलखा घर भएका करिब ५५ वर्षीय कुमार…