काठमाडाैं । रामेछापदेखि लुक्लासम्मकाे हवाई उडान शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शरद ऋतुमा समगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान शुरु गरिएको जनाएको हाे । विभिन्न कम्पनीहरुले काठमाडौंबाट सडकमार्ग हुँदै रामेछापकाे सदरमुकाम मन्थलीसम्म पर्यटक लाने गरेका छन् । साथै त्यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने उनीहरुले गरेका हुन् ।…